मन्त्री नै ट्राफिक नियम उल्लंघनमा !
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार २३:१५:२८
१४ कात्तिक, बारा । निजगढ नगरपालिका-१ स्थित सिंगौलमा चुनावी प्रचारप्रसार गर्न एक एक मन्त्रीले ट्राफिक नियमको उल्लंघनप्रति बेपर्वाह बनेका छन् । बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी बारा-१ का उम्मेदवार हुन् । उनलाई बुधबार हेलमेट नलगाई चलाइएका मोटरसाइकलमा बसेर चुनाव प्रचारमा दौडिरहेको फेला पारिएको छ ।
मन्त्री चौधरी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ठूलाबढाुलाई नछुने हो कि के हो भनेर प्रश्न गरेका छन् ।
निजगढबाट सिंगौल जाने क्रममा मन्त्रीले ट्राफिक नियमविपरीत हेलमेट नलगाइएको बाइकमा सवार भइरहँदा प्रहरीले समेत उनलाई रोकेनन् । बरु, नदेखेझैं बने ।नियम उल्लंघन भएकामा उनलाई गल्ती महसुस गर्नु त परै जाओस्, बाटाेमा भेट भएकाहरूलाई हात हल्लाउँदै अभिवादन गरिरहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार