प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले पुलिसलाई दियाे एक सय ८९ रनको चुनौती
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २०:०:०
१४ कात्तिक , काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ८९ रनको लक्ष्य दिएको छ ।्
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले पुलिसलाई जितको लागि एक सय ८९ रनको चुनौती दिएको हो । लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ८८ रनको योगफल बनायो ।
लुम्बिनी प्रदेशका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ८८ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७४ रनको योगदान गरेका हुन । त्यसैगरी विशालविक्रम केसीले ३० रनको योगदान दिए भने प्रज्वल थापाले २३ रन जोडे । दुर्गेस गुप्ता र मोहमद हुसेनले समान ११÷११ रन जोड्दा कृष्ण कार्कीले नौ रनको योगदान गरे ।
बलिङतर्फ नेपाल पुलिस क्लबका दीपेन्द्रसिह ऐरी एक्लैले चार विकेट लिए भने करण केसी र सागर ढकालले समान दुई दुई विकेट झारे । त्यसैगरी गुल्सन झा र ललित राजवंशीले एक÷एक विकेट लिए । पुलिस क्लब अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार