सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २२:५६:९
१७ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिग बलात्कारसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आज लामिछानेको पक्षबाट अधिवक्ताहरु कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लव मैनाली र रमण श्रेष्ठले सन्दीपको तर्फबाट बहस गरेका थिए।
सन्दीपका पक्षमा बहस गर्ने वकिलहरुले बलात्कार नै नभएको, केटी बालिग रहेकोले सन्दीप निर्दोष रहेको जिकिर गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने दाबी गरेका थिए ।सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने तर्क उनीहरूले गरेका थिए ।
बहस भोलि पनि चल्नेछ । बहस सकिएपछि अदालतले मुद्दा पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने आदेश गर्नेछ। मुद्दामा बुधबार पनि वकिलहरुले बहस गरेका थिए । बहस नसकेपछि हिजो पनि हेर्दाहेर्दैमा परेकाे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार