स्वतन्त्र उम्मेद्वार सिंहलाई सिसियाडीका मतदाताले लगाइदिए विजय तिलक
आबिद हुसेन
कात्तिक १८, २०७९ शुक्रबार १७:५५:४२
१८ कात्तिक, बीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई बहुरमाई नगरपालिकाको सिसियाडीका मतदाताले विजयी तिलक लगाइदिएका छन् । पर्सा क्षेत्र नम्वर २ ‘ख’ का स्वतन्त्र उम्मेद्वार सिंह नै अहिलेको आवश्यकता रहेकाले मंसिर ४ गतेको निर्वाचनमा जसरी पनि विजयी बनाउने भन्दै मतदाताले अहिले नै विजय तिलक लगाइदिएका हुन् ।
दलका नेताहरु व्यक्तिगत स्वार्थमा र दलको दलदलमा फसेकाले अब स्वतन्त्र उम्मेद्वारलाई सबैले समर्थन गर्नुपर्ने मतदाताहरुले बताएका थिए । सिसियाडी टोलमा पुगेका सिंहलाई घरघरमा मतदाताले स्वागत गर्दै अबिर लगाएर विजयको आशिर्वाद दिएका थिए ।
स्वतन्त्र उम्मेद्वार सिंहले काम गर्ने मान्छेलाई जिताएर पठाउन आग्रह गर्दै आफूले काम गर्न नसके जनकारबाही भोग्न तयार रहेको बताए । उनले नीति बनाउन चुनावमा होमिएकाहरु विभिन्न प्रलोभन दिँदै हिडिरहेको भन्दै प्रलोभनमा नफस्न पनि सबैलाई आग्रह गरे । घरदैलो अभियानमा युवा, महिला, अग्रज, बुद्धिजिवि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार