कांग्रेसले बाँड्यो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई चुनावी खर्च, कसलाई कति ?
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २०:१:२४
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई चुनाव लड्न पैसा बाँडेको खुलेको छ । आगामी ४ मंसिरको चुनावी खर्चस्वरुप प्रतिनिधिसभा उम्मेदवारलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख रुपैयाँ रकम उपलब्ध गराएको खुलासा भएको हाे ।
टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा बाँडेकाे बताइएकाे छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जना उम्मेदवार छन् ।
प्रदेशसभाका उम्मेदवारका लागि दुई लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई ४ लाख रुपैयाँ वितरण गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । पैसा बाँड्ने क्रम गिरिजाप्रसाद कोइरालाको पालादेखिकै भएको र अहिले निरन्तरता दिने काम मात्र गरेको उनले दाबी गरेका छन् ।
पैसाको स्रोतलबारे उनले पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीबाट जम्मा रकमलाई चुनावी खर्चको रुपमा वितरण गरिएको उनले दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार