नगरप्रमुख र प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २३:२२:२६
२२ कात्तिक, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
नगरपालिकाको भूमिकालाई थप सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउँदै समग्र सेवा प्रवाहलाई सुधार गरी नतिजामा आबद्ध गर्न प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतमार्फत अन्य कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिएको हो ।
आर्थिक वर्ष २०७८र०७९ मा सञ्चालित कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी समापनको अवसरमा सोमबार मेयर तीर्थराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलबीच कार्यसम्पादन सम्झौता भएको छ ।
स्थानीय सरकार संचालन ऐन, निजामती सेवा ऐन, निजामती सेवा नियमावली, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन लगायतका प्रचलित ऐन, नियम, कार्यविधि, निर्देशिकाले परिलक्षित गरे अनुसार मेयर भट्टराईसँग कार्य सम्पादन सम्झौता गरेका प्रमुख प्रशासकीय अधिकृत पौडेललेलगत्तै नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुख तथा वडा सचिवसँग पनि कार्य सम्पादन सम्झौता गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार