मोरङ ३ ‘क’ मा उम्मेदवारको मनोनयन दर्ता बिहीबार
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २३:४०:४४
२३ कात्तिक, मोरङ । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र ‘क’ मा चुनावका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। प्रदेश १ का वनमन्त्री समेत रहेका यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको आज निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयनका लागि कार्यतालिका गरिएको हो ।
कात्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिइएको आयोगद्वारा आज जारी सूचनामा जनाइएको छ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची कात्तिक २४ गते अपरान्ह ४ बजेभित्र प्रकाशित गरिने र उम्मेदवारको विरोधमा कात्तिक २४ गते अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिने जनाइएको छ ।
उम्मेदवारको नामावली फिर्ता कात्तिक २५ गते र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोहही दिन अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार