बीरगञ्ज रक्सौलका सीमा प्रहरीबीच छलफल, निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडाई गरिने
आबिद हुसेन
कात्तिक २४, २०७९ बिहिबार २०:५:५५
२४ कात्तिक, बीरगञ्ज । बीरगञ्ज निर्वाचनका समयमा सीमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल भारत दुबै तर्फ सुरक्षा जाँचलाई कडाई गरिने भएको छ । नेपाल भारत सीमा क्षेत्रका प्रहरी अधिकारीको बीरगञ्जमा सम्पन्न बैठकले निर्वाचनको समयमा खुला सीमाको फाइदा उठाउँदै हुनसक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न सुरक्षा जाँचमै कडाई गर्नु पर्नेमा उनीहरु पुगेका हुन् ।
यसका लागि दुबै देशका प्रहरीबीच सहयोग आदन प्रदान गरेर सुरक्षा व्यवस्था चुस्त पार्न लागि पर्ने दुबै देशका प्रहरी अधिकारीहरु सहमत भएका छन् । निर्वाचनको समयमा विभिन्न अपराधिक गतिविधिका साथै तस्करहरुले फाइदा उठाउन सक्ने अवस्था आउने भएकाले ती सबैलाई नियन्त्रण गर्न दुवै देशका सीमा प्रहरीहरु चनाखो बन्नु पर्ने बैठकले निष्कर्ष निकालेको छ ।
वडा प्रहरी कार्यालय विर्तामा पहिलो पटक नेपाल र भारतका सीमा क्षेत्रका प्रहरी प्रमुखहरुको बैठक बसेको हो । विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा बसेको बैठकमा सीमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत बिहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट उप क्षेत्रीय पुलिस अफिस रक्सौलका एसपी चन्द्र प्रकासको नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलही र हरैया थानाका थाना प्रभारीहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार