सत्तारुढ गठबन्धनको अवस्था बुझ्न टोली कर्णालीमा
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २१:३३:१
२४ कात्तिक, जुम्ला । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गठबन्धनको टोली जुम्ला आइपुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार भइरहँदा टोली गठबन्धनको अवस्था बुझ्न जुम्ला आइपुगेको हो ।
अध्यक्ष केसी, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्रप्रसाद पुरीसहितको टोलीले निर्वाचनमा गठबन्धन जिताउनका लागि कर्णालीका सबै जिल्लामा अनुगमन गरिरहेको हो ।
विमला केसी निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक हुन । टोलीले कर्णालीका सबै जिल्लामा पुगेर भेटघाट छलफल गर्नेछ ।
अध्यक्ष केसीका अनुसार सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरेको छ । जुम्लामा अनुगमन टिमले पार्टीको दुई तहको नेतृत्व, नागरिक र स्वतन्त्र व्यक्ति सँग समेत निर्वाचनमा गठवन्धनको अवस्थाका छलफल गरेको छ ।
गठबन्धनका नेताहरु माओवादीका कर्णाली अध्यक्ष केसी र कांग्रेसका प्रदेश महामन्त्री रोकायाले आ-आफ्नो पार्टीसँग पनि छलफल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार