बाजुरामा स्थगन मतदान केन्द्रहरूमा अझै मतदान सुचारु हुन सकेन
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार १९:३९:८
४ मंसिर, धनगढी। कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५, ७ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेको छ । बुढीनन्दा नगरपालिका ७ मा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा भएको हो ।
नेपाली कांग्रेस समर्थकले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि एमाले र कांग्रेस पक्षबीच झडपमा भएकाे र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
स्थगित केन्द्रहरूमा सहमति प्रयास भइरहेको र केही बेरमा मतदान सुरु हुने जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार