घण्टाघर नजिक रहेको अब्यवस्थित रेल्वेको जीर्ण भवन हटाउन सुरु

आबिद हुसेन
मंसिर २०, २०७९ मंगलबार १९:५०:१

२० मंसिर, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले बजारका अब्यवस्थित भौतिक संरचना हटाउन थालेको छ । अब्यवस्थित र जीर्ण भौतिक संरचनाले शहरको सौन्दर्यकरणमा असर गर्नुका साथै मानवीय क्षति समेत हुने संभावना रहेकाले त्यस्ता संरचना हटाउन सुरु गरिएको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा सोमबार वीरगञ्जको घण्टाघर नजिक रेल्वे संस्थानको वर्षौंदेखि जीर्ण रहेको भवन हटाउन डोजर चलाइएको छ ।
जीर्ण भवन हटाएर उक्त स्थानलाई खुला क्षेत्रको रुपमा व्यवस्थित गर्ने गरि महानगरले योजना अगाडी बढाएको छ । मुख्य सडक छेउमा रहेको जीर्ण भवन डोजर लगाएर हटाउन सुरु गरेसँगै सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना पनि हटाउने महानगरले तयारी गरेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार