बाजुरामा सुरक्षाकर्मीकाे गोली लागेर घाइतेमध्ये एकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २३:५९:३३
४ मंसिर, काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते २५ वर्षीय सञ्जिव ऐडीको ज्यान गएको छ । छाती र कम्बरमा गाेली लागेका एैडीकाे घटनस्थलमै मृत्यु भएकाे हाे ।
ऐडीको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा कडा सुरक्षासाथ राखिएको बताएका छन् । गाेली प्रहारमा युवककाे मृत्युपछि स्थानीय आक्राेशित बनेका छन् ।
अन्य घाइतेहरुमा स्थानीय पर्शुराम पाध्याया र खडक ऐडी छन् । घाइतेलाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।उक्त मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ। दलहरुबीच सर्वदलीय बैठक बस्नेबारे पहल भइरहेको जनाएकाछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार