दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु, दीपक र कोमलमा कसले मार्ला बाजी ?
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार १८:६:२६
५ मंसिर, काठमाडौं । दाङ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । केहिबेर अघि देखि मतगणना सुरु भएको हो । यो क्षेत्रमा सत्तागठबन्धनका दीपक गिरी र एमालेकी कोमल ओलीबिच मुख्य प्रतिस्पर्धा छ ।
दीपक गिरी दाङका पूराना राजनीतिक खेलाडी हुन् । साढे चार दशकदेखि अविरल राजीतिमा सक्रिय रहँदै आएका छन् । सञ्चारकर्मी र गायिकाको रूपमा चर्चित कोमल वली राप्रपा हुँदै एमालेमा आइन्। पाँच वर्षअघिको निर्वाचनमा उनी एमालेको समानुपातिक सूचीमा परेकी थिइन्। तर सांसद हुन पाइनन्। पछि उनलाई राष्ट्रियसभा सदस्य बनाइएको थियो ।
उनी अहिले कांग्रेसका केन्द्रीय नेता दीपक गिरीलाई टक्कर दिन दाङको क्षेत्र नम्बर ३ मा आइपुगेकी हुन्। यसैगरी दाङ १ र दाङ २ को मतगणना पनि केहिबेरमा सुरु हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार