बाँके ३ मा एमालेको अग्रता, गठबन्धनका उम्मेदवार राठौर पछिपछि
नेपालबहस संवाददाता
मंसिर ५, २०७९ सोमबार २२:४२:२०
♦ दीपक शर्मा
५ मंसिर, बाँके । बाँके र बर्दियामा साेमबार दिउँसाे २ बजेबाट प्रतिनिधिसभा सदस्यकाे मतगणना सुरु भएको छ । बाकेको क्षेत्र न ३ मा नेकपा एमालेका किस्मत कक्षपतिले जारी मत गणानामा लिड गरिरहेका छन । उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोरसिंह राठौरले पछयाइरहेका छन ।
हाल सम्म ३ हजार ९ सय २९ मत गनणा हुदा नेकपा एमालेले १ हजार ८ सय १६ र नेपाली कांग्रेसका राठौरले १ हजार २ सय ४ मत प्राप्त गरेका छन । बाँके क्षेत्र न २ मा राप्रपाका धवलशम्शेर राणाले अग्रता लिएका हुन् ।
२ हजार ३ सय मत गणना हुदा राणाले १ हजार ८ सय , जसपाका मोहम्मद इश्तियाक राईले ४ सय ४ र गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका सुदिप राणाले ९४ मत ल्याएका छन । यता बर्दियामा भने मतगणना भर्खर सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार