बर्दियाको २ वटै निर्वाचन क्षेत्रमा रेशम चौधरीको पार्टीको अग्रता
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १६:१:१६
♦ दीपक शर्मा
६ मंसिर, बर्दिया । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहँदा बर्दियाका २ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार पछाडी परेका छन । बर्दिया क्षेत्र न १ र २ मा नागरिक उम्मुक्ति पाटिले अग्रता लिएको छ ।
क्षेत्र न १ मा नागरिक उम्मुक्ति पार्टिका ठाकुरसिंह थारुले ६ हजार २ सय मत ल्याउदै लिड गरिरहदा गठबन्धनको तर्फ बाट नेपाली कांग्रेसका सञ्जय गौंतमले ५ हजार ३ सय ४६ मत ल्याएर पछयाउदै छन । उता नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ४ हजार ४० मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टिका प्रवेश भुषालले १ हजार ७ सय ६३ मत ल्याउनु भएको छ । क्षेत्र न २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थ स्वतन्त्र उम्मेदवार लालविर चौधरी भन्दा पछाडि परेका छन ।
नागरिक उम्मुक्ति पार्टिको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालविर चौधरीले १६ हजार ४ सय ५८ मत ल्याउदा गठबन्धनका तर्फ बाट नेकपा माओवादी केन्द्रका शुरेस पन्थले १० हजार ८ सय ९३ र नेकपा एमालेका पंकज सिंह राठौरले ६ हजार ५ सय ५५ मत ल्याएका छन,भने राप्रपाका विनय रावलले ३ हजार ३ सय ३८ मत ल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार