बाँकेको १ मा एमाले, २ मा राप्रपा र ३ मा नेपाली कांग्रेस अगाडि
नेपालबहस संवाददाता
मंसिर ६, २०७९ मंगलबार १८:२०:१०
दीपक शर्मा
६ मंसिर, बाँके । बाँके क्षेत्र न २ मा राप्रपाका धवलशम्सेर राणाले १३ हजार ३ सय ५१ मतका साथ अग्रता कायमै राखेका छन भने उनका पछि पछि जसपाका मोहम्मद इस्तियाक राइले ८ हजार ५ सय ३९ मत ल्याउका छन, यस्तै जारी मत गणानामा गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७ सय ५९ मत ल्याएका छन ।
क्षेत्र न १ मा नेकपा एमालेका सुर्य ढकालले ४ हजार ९ सय ३५ मत ल्याउदै अग्रता बनाइराखेका छन, भने उनलाई गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्वर महतराज अथकले ३ हजार ९ सय ६ मत ल्याएका छन ।
यता क्षेत्र न ३ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किसोरसिंह राठौरले ७ हजार ४ सय ६५ मत ल्याउदा नेकपा एमालेका किस्मत कक्षपतिले ७ हजार २ सय ४३ मत ल्याएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार