ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा योगेश भट्टराई निर्वाचित
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार २०:५१:३७
७ मंसिर, काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुुसार भट्टराईले २१ हजार ९४३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमदेवार खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार २३५ मत ल्याएका छन् ।
भट्टराई ताप्लेजुङबाटै निवर्तमान सांसद समेत हुन् । प्रतिनिधिसभातर्फ ताप्लेजुङमा एउटा मात्र क्षेत्र छ । बुढाक्षेत्री सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार