मोरङ–६ मा लालबाबुभन्दा ४९ सय मतले कोइराला अगाडी
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १२:५५:४०
८ मंसिर, विराटनगर । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । राजनीतिक र व्यक्तिगत रुपमासमेत चासोका रुपमा हेरिएको माेरङ-६ को गणना जारी छ ।
मोरङ जिल्लाको क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले सम्म अग्रता बढाउँदै लगेका छन् । यो क्षेत्रमा बिहीबार बिहानसम्ममा ४८ हजार ३ सय ४० मत गनिएको छ ।
जसमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता कोइरालाले १९ हजार ८७ मत पाएका छन् । उनको विपक्षी उम्मेदवार नेकपा एमालेका नेता लालबाबु पण्डितले १४ हजार १ सय ९७ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फका दुबै उम्मेदवारबीच मतान्तर ४ हजार ८ सय ९० छ । अर्थात कोइराला पण्डितभन्दा ४८९० मतले अगाडी छन् । हाससम्म सुन्दरहरैंचा नगरपालिका– २, ३, ४, ५, ६, ७ ÷ बुढिगंगा गाउँपालिका सबै वडाको मत गणना सकिएको छ । आजबाट बजार क्षेत्रको गणना सुरुहुने निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार