ताप्लेजुङको प्रदेशसभा क्षेत्र ‘ख’मा कांग्रेसका खगेनसिं हाङ्गाम विजयी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १५:२६:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-1_b5zedBWSpD.jpg)
८ मंसिर, ताप्लेजुङ । नेकपा एमालेले लगातार जित्दै आएको ताप्लेजुङको प्रदेशसभा क्षेत्र ‘ख’मा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी भएका छन् । नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २४८ को मतान्तरले पराजित गर्दै हाङ्गाम विजयी भएका हुन्।
यहाँ खसेको कुल २१ हजार ८०७ मत मध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गरे। गोपाल थोप्राले ९ हजार २४८ मत प्राप्त गरेका हुन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ।
यस क्षेत्रमा २०४८ यता पहिलो पटक काँग्रेसले आफ्नो जित निकालेको हो । लगातार जित्दै नेकपा एमालेले रजत महोत्सव मनाएको यो क्षेत्रलाई नेकपा एमालेको किल्लाका रुपमा लिने गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार