रियलमी नार्जो सिरिजको नयाँ मोडल नार्जो ५० आइप्राइम नेपालमा
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १९:२४:१५
८ मंसिर, काठमाडाैं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमीनार्जो ५० आइप्राइम । यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशालबनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।
लन्चको बारेमाबोल्दै रियलमीका कन्ट्री हेड मुनिशगिरीले भने,“नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमीनार्जो ५० आइप्राइमलाई लन्च गर्न पाउँदाहामीअत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउनहौसलादिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइप्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुलयुनिसक T612 प्रोसेसरले पहिलाको भन्दाअझै पावरफुलपर्फर्मेन्स प्रदान गर्छ । एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमानवीनतमप्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमीनार्जो ५०आइप्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।”
प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभवप्रदान गर्ने हिसाबले रियलमीनार्जो ५० आइप्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमाउपलब्धअहिलेसम्मकै पातलो र हल्कावजनको फोन भएको पनिकम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जतिआकर्षक देखाएको छ, यसको प्रोसेसर पनिउत्तिकै शक्तिशाली रहेको छ ।
यसमा AnTuTuबेन्चमार्क २०९८३२ को पावरफुलयुनिसक T612 प्रोसेसर रहेको छ । त्यस्तै यसमाभएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागियसमा ८ एमपिको एआइक्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइमोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जिबि ¥याम र ३२ जिबि रोमभएको सेटको मुल्य रु १४,४९९ रहेको छ भने ४ जिबि ¥याम र ६४ जिबि रोम भएको सेटको मुल्य रु १५,९९९ रहेको छ । यीफोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमाउपलब्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार