उदयपुर १ मा मन्त्री खडकाको निरन्तर अग्रता
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शुक्रबार १८:२३:११
९ मंसिर, उदयपुर । उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रसका नारायण खडकाले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतगणना परिणामअनुसार प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा। नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् ।
३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले अग्रता कायम राखेका छन् । यहाँ कुल खसेको मत संख्या ७६ हजार ७ सय ५६ हो । प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ३७ हजार ८६५ मत गन्न बाँकी छ ।
यस्तै, प्रदेशसभा ९ख०तर्फ कांग्रेसका हिमाल कार्कीले १३ हजार २५४ मत पाएका छन् भने एमालेका ईश्वरमणि राउतले १२ हजार ६७० मत प्राप्त गरेका छन् । ३२ हजार २५० मतको गणनामा कार्की पाँच सय ८४ मतले अघि छन् । प्रदेशसभा ९ख०० मा ३७ हजार ६ सय ८५ मत खसेको थियो । अब गन्न पाँच हजार ४३५ मत बाँकी छ ।
यस्तै, प्रदेश सभातर्फ ९क० मा माओवादीका राजन किराती १५ हजार ९२ मत ल्याएर विजयी भइसकेका छन् । उनले एमालेका कुशलबाबु बस्नेतलाई हराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार