गण्डकी प्रदेशमा १६ सिटसहित कांग्रेस पहिलो पार्टी हुँदा एकीकृत समाजवादी शून्य
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २१:१०:५५
१२ मंसिर, काठमाडौं । बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ । १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२ सिटसहित दोस्रो स्थानमा छ ।
नेकपा माओवादी केन्द्रले ४ सिटमा जित हासिल गर्दा नेपाल समाजवादी पार्टीले १ सिटमा मात्रै विजय हासिल गरेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने सो प्रदेशमा शून्य रहेको छ ।
सो प्रदेशमा स्वतन्त्रले १ सिटमा विजय हासिल गरेको छ । ३६ सिटमध्ये ३४ सिटको मतगणना हुँदा २ स्थानमा अझै मत गणना बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार