भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:४२:३९
१४ मंसिर, काठमाडौं । आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२-१४ ले पराजित गर्याे । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६-११ ले हरायो ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए)ले सैनिकलाई ४३-२८, हिमालयन किङडमले रेडिअन्टलाई २८–१५, एचएचसीएले पारा माउन्ट एकेडेमीलाई ३९-१५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले स्कोलर्स होम एकेडेमीलाई ४८-२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७-२३ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २८, एचएचसीएका पविन मगरले ११, बीएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गरे ।
सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६-६ अंक सहयोगमा भ्याली पब्लिकले फेरिल्यान्डमाथि २४-१६ को जित आत्मासात् ग¥यो । जितसंगै भ्याली पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार