सुनसरी क्षेत्र न.४ बाट कांग्रेसका उम्मेदवार कार्की निर्वाचित
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १७:३४:५४
१५ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्की प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे । कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।
०७४ सालको निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए । योपटक झिनो मतान्तरले विजयी भए । सुनसरी ४ मा धाधली भएको भन्दै कार्कीले उजुरी गरेपछि निर्वाचन आयोगले रोकेर केही दिनपछि गणना सुरु गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार