स्याङजा २ मतगणनाः धनराज गुरुङको अग्रता कायमै
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २३:१९:८
१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको मगणनामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार जारी मतगणनामा पछिल्लोपटक अग्रता बढाउँदै लगेका छन् । उनले सुरूवातीदेखि नै अग्रता लिइरहेका छन् ।
गुरुङले ७ हजार ९ सय ६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पदमाकुमारी अर्यालले ५ हजार ८ सय ६३ मत प्राप्त गरेकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर २ हजार ४३ रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी टिकराज गुरुङले अर्याललाई पछ्याइरहेका छन् । प्रतिस्पर्धी उम्मेदवारहरूबीच बुथ क्याप्चरकाे आराेपप्रत्याराेप चलेका कारण मतदान भएकाे ११ दिनपछि बल्ल बुधबार रातिबाट मतगणना सुरू भएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार
गाजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
जेठ १५, २०८१ मंगलबार