स्याङजा २ मा गुरूङसँग मतान्तर घटाउँदै अर्याल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २०:३३:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/padma-dhanraj-2_qwJqa97qhD.jpg)
१६ मंसिर स्याङजा । स्याङ्जा क्षेत्र नं. मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको मतगणना चलिरहेकाे छ । मतगणनाको पछिल्लो परिणमअनुसार प्रतिनिधिसभातर्फ नेकपा (एमाले)की सचिव समेत रहेकी उम्मेदवार पद्माकुमारी अर्यालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङसँग मतान्तर घटाउँदै लगेकी छन् ।
यसअघिसम्म २,१७१ मतान्तरले पछाडि परेकी अर्याल पछिल्लो ताजा मतपरिणाम अनुसार २,१६१ मा झारेकी छन् । गुरुङले १५ हजार ७० मत ल्याउँदा अर्यालले १२ हजार ९०९ मत ल्याएकी छन् ।
गूरुङले गणनाको सुरुदेखि नै अग्रता लिइरहेका छन् । यद्यपि उनको अग्रता कायमै छ । अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् ।
उता दाेलखा र बाजुराकाे मतगणना भने राेकिएकाे छ । दाेलखामा खसेकाेभन्दा बढी र बाजुरामा कम मतपत्र फेला परेपछि गणना राेकिएकाे हाे । यद्यपि पुनः गणनाकाे प्रयास भइहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार