बाजुरामा मतगणना पुनः सुचारू, कांग्रेसका पाण्डे र एमालेका थापाबीच कडा प्रतिस्पर्धा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २२:११:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/bajura-mat_1kwr2sJGyR.jpg)
१६, मंसिर, काठमाडौं । मुचुल्कामा उल्लेख भएजति मतपत्र नभेटेपछि स्थगनभएको बाजुरामा मतगणना पुनः सुचारू भएको छ। बिहीबार अपरान्हबाट रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
यही मंसिर ४ र १० मा गरी सम्पन्न भएको निर्वाचनमा मुख्य दलहरुबीच बुथ कब्जाको आरोप–प्रत्यारो चल्दा लामो दिन अवरुद्ध मतगण ािार्वाचन आयोगको निर्देशनपछिर बिहीबार साँझबाट मात्र गणना सुरु भएको थियो ।
प्रतिनिधिसभातर्फ एउटै मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट बद्रि पाण्डे र एमालेबाट कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा चलिरहेको छ । पाण्डेलाई सत्ता गठबन्धनमा आवद्ध दलहरुको समर्थन छ । गणनाकाे सुरूवातीमा पाण्डेले अग्रता लिइरहेका छन् ।
बिहीबार बिहान गणनाका त्रफममा हिमाली गाउँपालिका-६ धिमस्तथत एक मतदान केन्द्रमा मुचुल्का भन्दा ३० मत बढी भेटिएपछि गणना स्थगित भएकाे र सर्वदलीय बैठक बसेर समाधान गरी गणना सुचारू गरिएकाे मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
मुचुल्का भन्दा ३० मत बढी आएपछि नेकपा एमालेका उम्मेदवारले मतगणना स्थगित गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार