बाजुरामा कांग्रेस उम्मेदवार पाण्डेको फराकिलो अग्रता
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शनिबार ०:१२:३२
१६, मंसिर, काठमाडौं । बाजुरा प्रतिनिधिसभा सदस्यको जारी मत गणनामा नेपाली काँग्रेसका उम्मेदवार बद्रि पाण्डले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार पाण्डले ६ हजार ५ सय ३५ पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले ४ हजार ४ सय २१ मत पुगेको छ ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिकाको मतगणना सकिएको छ । मतगणना बुधबार साँझबाट सुरू भएकाे हाे । एउटा मतदान केन्द्रकाे मतपेटिका मुचुल्कामा उल्लेख गरेभन्दा ३० मतपत्र बढी भेटिएपछि बिहीबार दिउँसाे ३ घण्टा लामाे समय गणना राेकिएकाे थियाे । पछि सर्वदलीय बैठक बसेर समाधान निकालेपछि अहिले मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार