फिफा विश्वकप २०२२ मा अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ ?
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:२६:२७
१८ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएका छन । अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।
युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २-२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।
समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ ?
मंसिर १७ गते शनिबार
४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता राति ८.४५ बजे नेदरल्याण्ड्स विरुद्ध अमेरिका
५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता राति १२.४५ बजे अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया
मंसिर १८ गते आइतबार
५१. समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता राति १२.४५ बजे इंग्ल्याण्ड भर्सेस सेनेगल
५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता राति ८.४५ बजे फ्रान्स भर्सेस पोल्याण्ड
मंसिर १९ गते सोमबार
५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता राति ८.४५ बजे जापान भर्सेस क्रोएसिया
५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता राति १२.४५ बजे ब्राजिल भर्सेस दक्षिण कोरिया
मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता राति ८.४५ बजे मोरक्को भर्सेस स्पेन
५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता ९राति १२.४५ बजे पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड
क्वाटरफाइनल
मंसिर २३ गते शुक्रबार
५७. खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता राति १२.४५ बजे
५८. खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता राति ८.४५ बजे
मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता राति १२.४५ बजे
६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता राति ८.४५ बजे
सेमिफाइनल
मंसिर २७ गते मंगलबार
६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता राति १२.४५ बजे
मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता राति १२.४५ बजे
तेस्रो स्थान
पुस २ गते शनिबार
६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता राति ८.४५ बजे
फाइनल
पुस ३ गते आइतबार
६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता राति ८.४५ बजे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार