मेगा बैंकको १२औं वार्षिक साधारणसभा ७ पुसमा, के-के छन प्रस्तावहरू ?
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:१९:५४
१९ मंसिर, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएको छ । १४ मंसिरमा बसेको बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएको हो ।
सभामा आर्थिक वर्ष ०७८र७९ सम्मको वार्षिक प्रतिवेदन पारित गारिने छ । मेगा बैंकद्वारा प्रकाशित सूचनाअनुसार १ साउन ०७८ देखि ३२ असार ०७९ सम्मको नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानी विवरण, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण, लेखा नीतिसम्बन्धी टिप्पणी विवरणमाथि छलफल गरी पारित गरिने छ ।
नगद लाभांशका लागि केन्द्रीय बैंकले एक करोड दुई लाख ४३ हजार २८० रुपैयाँ ३६ पैसा मेगा बैंकलाई स्वीकृत गरी यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको ४ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाँभिने ९मर्जर० प्रकृयामा छन् । साधारणसभा प्रयोजनका लागि बैंकले २३ मंसिर एक दिन बुक क्लोज गरेको र सोको आधारमा २२ मंसिरसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार