आकर्षक डिजाइनसहित हुण्डाईको नयाँ मोडल नेपाली बजारमा
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:५:५३
२१ फागुन, काठमाडाैं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्चब्याक’ सेग्मेन्टमा ‘ग्राण्ड आई १० निओस’ को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार गाडीको पछिल्लो भागमा सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित ‘एलईडी टेल लाइटस’ जडित लाइटबारले नयाँ स्वरूप दिएको छ । त्यस्तै, अघिल्लो भागमा रहेको ‘पेन्ट ब्लयाक रेडिटर ग्रील’ र ‘एलईडी डे टाइम रन् ल्याप’ ले गाडीलाई बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै १५ इनच ‘डुअल टोन स्टेड ह्वूल, प्रोजेक्टर हेड लेम्पस, सार्क फीन एनटिना र रुफ रइल’ र्ले बढी आकर्षक बनाएको छ ।
त्यस्तै, सुरक्षाको हिसाबले पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम भएको, अझ बलियो र सुरक्षित ‘एएचएचएस’ द्वारा तयार गरिएको चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा ‘एयर ब्यागस, ईएससि, भिएसएम, एचएसी र रियल पार्किं क्यामरा वूइत डिस्पिले अन अडीयो’ लगायतका फिचरहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।
गाडीमा ‘सेमी फाब्रीक सिट’ दिएको छ भने ‘टिल्ट स्टेरिं, कुल्ड ग्लोभ बक्स, फुटवेल लाइटीं ८, इनपफोमिसन सिस्टम यूस्बि चार्जले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने कम्पनीले बताएको छ । यसको प्रारम्भिक मुल्य २९ लाख ९६ हजार देखी रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार