अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १७:२७:३९
२१ मंसिर, रियाद । सन् २०१८ मा विद्रोही पत्रकार जमाल खशोग्गीको हत्यामा तानिएका साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानविरुद्धको मुद्दालाई एक अमेरिकी न्यायाधीशले मंगलबार खारेज गरेका छन् ।
वासिङ्टनका संघीय न्यायाधीश जोन बेट्सले सेप्टेम्बरमा साउदी अरेबियाको प्रधानमन्त्री नियुक्त भएका युवाराज मोहम्मदलाई विदेशी राष्ट्र प्रमुखको रूपमा अमेरिकी अदालतमा उन्मुक्ति प्राप्त भएको अमेरिकी सरकारको अडानलाई स्वीकार गरे ।
खशोग्गीकी विधवा ह्याटिस सेन्गिज र उनको कार्यकर्ता समूह डनद्वारा दायर गरिएको नागरिक मुद्दाले हत्याको पछाडि युवराज मोहम्मदको हात रहेको ‘बलिया’ र ‘महत्वपूर्ण’ तर्क गरेको बेट्सले बताए ।
तर उनले अमेरिकी सरकारको आधिकारिक अडानलाई अस्वीकार गर्ने आफूसँग कुनै शक्ति नभएको फैसला सुनाए । नोभेम्बर १७ मा अदालतमा पेस गरिएको औपचारिक बयानमा युवाराजलाई विदेशी नेताको रूपमा उन्मुक्ति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार