लालु यादवलाई छोरी रोहिणीले दिइन् मिर्गौला, प्रत्यारोपण सिंगापुरमा
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १७:४३:३
२१ मंसिर, नयाँ दिल्ली । राष्ट्रिय जनता दलका नेता तथा भारतीय राज्य विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।
७४ वर्षीय यादवलाई उनकी छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको उपचार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा सघन कक्षमा भइरहेको छ।
हाल यादवको सघन उपचार कक्षमा उपचार भइरहेको उनका छोरा तेजस्वी यादवले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार