सर्वोच्चको मुख्य प्रवेश द्वारमा कानुन व्यवसायीहरुको धर्ना
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १९:४९:४२
२१ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतको मुख्य प्रवेश द्वारमा धर्ना सुरु गरेका छन् ।
संसदीय संसद सचिवालयबाट महाभियोग निष्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै प्रवेश गर्न नदिन बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । दुवै बारको केहीबेर अघि बसेको आकस्मिक बैठकले धर्ना दिने निर्णय गरेको हो ।
अहिले बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ट अधिवक्ता रमण श्रेष्ठलगायत कानून व्यवसायीहरु धर्ना बसिरहेका छन् । सर्वोच्च अदालत परिसर र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यता संविधानविद्हरूले भने संसदमा दर्ता भएको महाअभियोग संसद सचिवालयले मात्र निष्प्रभावी बनाउन नसक्ने तर्क गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार