ठेकेदारको लापरबाहीले ७ बर्ष सम्म पनि सडक बन्न नसक्दा स्थानीय आन्दोलित
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १९:४:२
♦ बिपेन्द्र कुमार साह
२२ मंसिर, सर्लाही । सर्लाहीका स्थानियवासी ठेकेदारको लापरबाहीले ७ बर्ष सम्म पनि सडक बन्न नसक्दा आन्दोलित भएका छन । जिल्लाकाे हुलाकी सडक निर्माण कार्यमा ठेकेदार र सम्बन्धित निकायकोको लापरबाहीको कारण ७ बर्ष सम्म पनि सडक बन्न नसक्दा स्थानीय जनताहरु आन्दोलित भएका हुन ।
केहिदिन आगाडी सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्बाचनको बेला सर्लाहीको कौडेना बजारमा ‘नो रोड नो भोट’ भन्ने नाराका साथ आन्दोलनमा उत्रिएका जनताहरु आन्दोलनको क्रममा गरिएको सम्झौता अनुसार सडक निर्माणको कार्य सुरु नभए पछी फेरि देखि आन्दोलन सुरु गरेका छन् ।
सम्झौता गरेअनुसार हुलाकी सडक निर्माणको काम सुरु गर्न र सडक नबनुजेल सम्म धुलो मुक्तको लागि दिनको तिन पटक सडकमा पानि छर्नु पर्ने माग राख्दै मलंगवा नगरपालिका वडा न.७ मुसैली कौडेना र संग्रामपुरका जनताहरु आज बिहानै ८ बजे देखि हुलाकी सडक जाम गरेर बिरोध जनाई रहेका छन ।
आफु हरुको माग पुरा न भए सम्म यसै गरि दैनिक रुपमा सडक जाम र बिभिन्न बिरोधका कार्यक्रमहरु गरिरहने आन्दोलित स्थानीय युबाहरुले चेतावनी दिएका छन् । मधेशको सामाजिक र आर्थिक बिकाश संग जोडीएको सार्लाही जिल्लामा पुर्ब पर्सा गाउपलिका देखि पश्चिम बालारा नगरपालिकाको बागमती नदि को किनार सम्म करिब ४२ किलोमिटर हुलाकी सडक समयमै निर्माण न हुदा यस क्षेत्रक जनताहरु धुलो र धुवाबाट पिडित हुदै आएका छन् ।
यसै बिषयलाई लिएर यस क्षेत्रका १०० जनताहरु भोट बहिस्कार र नेताहरुलाई गाउ समेत प्रभेश गर्न निषेध गरिएको थियो । बि.स.२०७३ सर्लाहीको हुलाकी सडक ५ बर्ष भित्र कालोपत्र गर्ने भनेर तिन प्यकेजमा ठेक्का लागेको थियो । हुलाकी राजमार्ग आयोजना कार्यालय,जनकपुरले सर्लाही पर्सा गाउपलिकको संग्रामपुर स्थित बाके खोला देखि पश्चिम बालारा नगरपालिका स्थित बागमती सम्मको हुलाकी सडक तिन खण्डमा धेक्का लगाएर निर्माण गराई रहेको भय पनि लामो समय देखि निर्माण कार्य पुरा हुन सकेको छैन ।
छिमेकी जिल्ला महोतरीमा हुलाकी सडक निर्माण भए पनि सर्लाहीमा ठेकेदार र सम्बांघित निकायको लापरबाही,मनोपोली, बदमासी र गैरजिमेवारी रबैया का कारण निर्माण कार्यमा ढिलाई भएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप दुर्घटनामा वडा अध्यक्षसहित ५ जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार