सनराइज फोकस्ड इक्विटी फण्ड धितोपत्र बोर्डबाट स्विकृति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १९:५०:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhitopatra-bord_surtise_NhJMKhGIfb.jpg)
२२ मंसिर, काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट स्विकृति भएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको हो ।
योजनाको आकार प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई गरी जम्मा एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र स्वीकृत गरेको हो ।
यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो । सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार