रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:१४:४०
२५ मंसिर, धनगढी । कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका( ७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका( ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
तमु ल्होसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ: उपराष्ट्रपति यादव
पुष १५, २०८१ सोमबार
साउदी अरेबियाबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि
पुष १५, २०८१ सोमबार
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरे मनोकांक्ष पूरा हुने शास्त्रीय मान्यता
पुष १५, २०८१ सोमबार
आज ‘तमु ल्होसार’, टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदै
पुष १५, २०८१ सोमबार
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने पक्षको जित
पुष १५, २०८१ सोमबार