मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १४:२५:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/france11671051741-scaled-e1671072919211_yH8xrWIENr.jpg)
२९ मंसिर, काठमाडौं । मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान लुसेल मैदानमा भएको खेलमा जितसँगै उपाधिका लागि फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने भएको छ ।
बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ । पहिलो पटक सेमिफाइलनमा पुगेको मोरक्कोको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्स भने लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै थिओ हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा रन्दाल कोलो मुअनीले गोल गर्दै जित सुनश्चित गरे । उनि मैदान प्रवेश गरेको केहि समयमै गोल गर्न सफल भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार