नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १७:३६:५७
२९ मंसिर, बाँके । पछिल्लाे समय तराइमा चिसाेसँगै शितलहर बढेकाे छ । शितलहर र हुस्सुका कारण नेपालगञ्ज विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।
राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार अहिले भिजिविलिटी ८०० मिटर छ । हिजोदेखि बाक्लो हुस्सु लाग्न सुरु भएपछि हवाई उडान अनियमित भएको हो ।
हिजो पनि विहान सवा ११ बजेपछि मात्र विमानस्थल खुलेको थियो । नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १४ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै दुई दिन यता चिसो बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार