कांग्रेसले भेटेन आफ्नै केन्द्रीय सदस्यको फोटाे, चुनावी चिन्हले भरिभराउ
नेपालबहस संवाददाता
मंसिर २९, २०७९ बिहिबार १९:३३:८
२९ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औं महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको नाम सूचीमा उनीहरूकाे फोटो नपाएपछि कांग्रेसले रुख चिन्ह राखेर काम चलाएको हो ।
गत वर्षको मंसिरमा कांग्रेसको १४औं महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्ने क्रममा ६३ जनाको तस्बिर राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ ।
महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन । १४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन ।
फोटो नराखिएका केन्द्रीय सदस्यहरू
मिनाक्षी झा, केशवकुमार बुढाथोकी, कल्याणकुमार गुरुङ, कर्णबहादुर बुढा, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला ९पौडेल०, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, मदनबहादुर अमात्य, राजीव कोइराला, अब्दुल रज्जाक, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर के।सी।, मानबहादुर नेपाली, अब्दुल सत्तार, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, डा. रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्र कुमारी लिम्बू, राजीवबिक्रम शाह, डा। चन्द्रमोहन यादव छन् ।
यस्तै, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय। चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल, तिवारी, मञ्जु खाण, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, सुशीला भट्ट, मिश्र, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, नृपबहादुर बड, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के।सी, सुशीला थिङ, माया राई, सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा विक र विद्यादेवी तिमिल्सिनाकाे तस्बिर राखिएकाे छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई ७६ औं गणतन्त्र दिवसको शुभकामना
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
माघ १३, २०८१ आइतबार