नौ लाखको लागतमा सिँढी बाटो निर्माण
नेपालबहस संवाददाता
पुस १, २०७९ शुक्रबार १८:५०:३२
१ पुष, लमजुङ । सुन्दरबजार नगपालिका-२ मा नौ लाख रुपैयाँको लागतमा सिँढी बाटो निर्माण गरिएको छ । वडाभित्रका बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघ र वडा कार्यालयको ५० र ५० प्रतिशतको लागतमा वडा नं. २ को देउरालीदेखि नाँउदी र पाउँदी खोला सम्म पुग्ने सिँढी बाटो निर्माण भएको वडा कार्यालयले जनाएको छ ।
सिँढी १५० सेन्टिमिटर चौडाई र ५३० मिटर लम्बाई रहेको छ । सिँढी निर्माणपछि गाँउका स्थानीयलाइ गाउँबेसी गर्न तथा हिँड्डुलमा सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
सिँढी निर्माण कार्य सम्पन्न हुन अझै १० दिन लाग्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । सिँढी निर्माण योजनामा स्थानीय ९० जनाले १५ दिनको रोजगारी पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार