आज स्थानीय काउली २५ रुपैयाँ, गोलभेंडा ४५ रुपैयाँ

नेपालबहस संवाददाता
पुस ३, २०७९ आइतबार १६:२९:४५

३ पुष, काठमाडौं । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।
यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ४१ रुपैया, स्थानीय काउली २५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३० रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ, चम्सुरको साग ८५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४५ रुपैयाँ र हरियो धनिया ५५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार