मोबाईल बैकिङ एप सांग्रिला स्मार्ट अपग्रेड, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार १९:३९:३४
४ पुष, काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल निर्माण गरेको बताएको छ ।
जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको समेत बताएको छ । सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्नि च्यानल दृष्टिकोणमा आधारित रहेको भन्दै कम्पनीले यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेसन प्रयोग गर्न प्रमाण र पास वर्ड प्रयोग गर्न अनुमति दिने भएको छ ।
नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्डरपिन रिसेट, माध्यमहरुको अन्तर सञ्चालन जस्ता सुविधा रहेको बताइएको छ । एप्लिकेसनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले बैंकले डिजिटल बैंकलाई सधै प्रबर्द्धन गर्दै आएको बताए ।
यो नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘ख’ वर्गको बैंकका रुपमा सञ्चालनमा छ । यो बैंक विकास बैंकहरूमा अग्रणी स्थानमा रहँदै आएको छ । सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार