स्थानीयले गरेको अवरोधले सवारी आवागमन प्रभावित, उपत्यकाको ट्राफिक अवस्था कस्तो छ ?
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार १९:३७:०
५ पुष, काठमाडौं । काठमाडौंको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।
सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो प्रयोग गर्न सक्ने जनाएको छ । आउने सवारी साधन भने थलीबाट आउन सक्नेछन् ।
काठमाडौं उपत्यकाको नागस्थान, भद्रकाली र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन् । केही समयअघि त्रिपुरेश्वर चोकमा सवारीसाधन बिग्रिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको क्यु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाको अन्य मुख्य मुख्य चोकहरुमा भने सवारीसाधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार