विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २२:२४:४
![](https://nepalbahas.prixacdn.net/media/albums/dipika_fryTqYSUKw.jpg)
५ पुष, मुम्बई । अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् ।
अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको फाइलनमा दीपिकाले लुसेल स्टेडियममा पूर्व स्पेनिस गोलकिपर इकर कासिलासका साथ फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन् ।
यो ट्रफी अनावरण गर्ने दीपिका पहिलो ग्लोबल स्टार हुन् । अहिले दीपिकालाई यो ट्रफी अनावरण गर्न किन छनोट गरियो भन्ने विषयमा सर्वत्र चासो छ । धेरैले दीपिका आफ्नो फिल्म ‘पठान’को प्रमोसनका लागि त्यहाँ पुगेको बताए पनि त्यो दाबी गलत भएको छ ।
यो ट्रफी करिब ६ दशमलब १ सय ७५ केजीको थियो । जुन १८ क्यारेट सुनबाट बनाइएको थियो । यो ट्रफीलाई विशेष व्यक्तिले मात्र छुन पाउँछन् । यो ट्रफी केस इन्टरनेसनल लग्जरी ब्राण्ड लुई विटोनले डिजाइन गरेको हो । दीपिका यसको ब्राण्ड एम्बासेडर हुन् । यहीकारण दीपिकाले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार