विश्वकपकाे सुन जडित ट्रफि लिएर सुत्छन मेस्सी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २३:१:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Leo-Messi_IPjrcs83lt.jpg)
५ पुष, काठमाडौं । कतार विश्वकप फूटबल २०२२ मा क्याप्टेन लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पारेकाे छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको हो ।
उपाधी हात पारेका अर्जेन्टिनाका क्याप्टेन मेस्सीले विश्वकपको उपाधी ‘ट्रफी’ लिएर सुत्दै गरेको अवस्थाको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सुन जडित ट्रफि लिएर सुत्दै गरेको तस्विर उनले सार्वजनिक गरेको हुन् । प्रतिष्पर्धी फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधी जितेको थियो ।
यसैबीच, मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए । मेस्सीले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार