कीर्तिमानी मूल्यमा रोनाल्डो साउदीमा अनुबन्धित हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार १६:१६:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/ronaldo-scaled-e1671770776243_PygAsF8vEn.jpeg)
८ पुष, काठमाडौं । साउदी अरेबियाको क्लब अल नसर पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुबन्धको नजिक पुगेको छ।
स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको जनाएको छ । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो ।
नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगिसकेका छन् ।
३७ वर्षीय रोनाल्डोले अल नसरसँग ७ वर्षको सम्झौता गर्ने बताईएको छ । म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् ।
रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार