काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २२:३:४१
८ पुष, काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले फिटनेश फर लयर्स अन्तरगत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७ औं बार दिवशको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट २०७९ मा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित हासिल गरेको हो ।
हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा आयोजना भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दास्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित २ सँगै भक्तपुर जिल्ला अदालत बार एशोसिएसन र ललितपुर जिल्ला अदालत बार एशोसिएसन गरी ४ टिम सहभागि थिए ।
लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसन र उच्च अदालत बार एसोसिएसन फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाडाैं जिल्ला अदालत बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसनमाथि ५–० गोलअन्तरको जित हासिल गरेको हो ।
कायममुकायम प्रधान न्यायधिस हरिकृष्ण कार्की र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनलाई प्रथम पुरस्कार स्वरुप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गरेका थिए ।
उपविजेता उच्च अदालत बार एसोसिएसनलाई प्रमाणपत्र तथा मेडल र सहभागि भक्तपुर जिल्ला अदालत बार एसोसिएसन तथा ललितपुर जिल्ला अदालत बार एसोसिएसनलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।
प्रतियोगितामा ९ गोल सहित सर्वाधिक गोलकर्ता काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुट समेत हस्तान्तरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार