डिजिटल बैंकिङ सम्बन्धी ग्लोबल आइएमईद्धारा वित्तीय साक्षरता कार्यक्रम
नेपालबहस संवाददाता
पुस ८, २०७९ शुक्रबार २३:४८:५३
८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन् । उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैंकका हरेक ग्राहकले भौतिक रुपमा बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको समेत बताएका छन् ।
यस्तै कार्यक्रममा बैंकको कान्तिपथ शाखाका शाखा प्रमुख यादव शर्माले बैंकको सेवा सुविधाका फाईदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका बिषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
बैंकको कान्तिपथ शाखाले काठमाडौंको यल्लो प्यागोडा होटलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी गरी करिव ३ सय जना सहभागि भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार