जय गणेश बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
पुस १०, २०७९ आइतबार १८:१३:५२
९ पुष, बीरगंज । बीरगंज स्थित जय गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सांसद प्रभु हजराले सहकारीकर्मीहरुले विपन्नवर्गको जिवन स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सो क्रममा बुद्धिजीवी प्रदेशका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, केन्द्रिय सदस्य रुदल ठाकुर, पर्सा अध्यक्ष सन्तोष साहलाई सम्मान गरिएको थियो ।
संस्थाकी अध्यक्ष ममता गुप्ताको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला वचत संघ पर्साका अध्यक्ष राजेश पडित, महासचिव जिष्नु बराल, वीरगंज महानगरपालिकाका वडा नम्बर ८ का पूर्व अध्यक्ष एवं समाजसेवी मदन गुप्ता, विभिन्न सहकारीका प्रतिनिधि लगायतकाले संस्थाको प्रगतिको कामना गरेका हुन् ।
कार्यक्रममा संस्थाका प्रबन्धक रामबाबु चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै संस्था निरन्तर प्रगति उन्मुख रहेको बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता ऋणीलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार